ग्रुप पिभि अवार्ड
लगातार दुई महिना ग्रुप पि.भि पुरा गर्ने गोल्ड डिस्ट्रिव्युटरलाई वैंकक टुर प्याकेज र
लगातार दुई महिना ग्रुप पि.भि पुरा गर्ने सिल्भर डिस्ट्रिव्युटरलाई लेदर फाइल ब्याग ।
नोट:- आश्विन मसान्त सम्मका लागि डाइरेक्ट स्पोन्सर बोनस रु ३०४ बाट रु ५०४ गरिएको छ ।
धन्यवाद ।
इएमआइ म्यानेजमेन्ट ।